शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः विश्व महामारी कोभिड – १९ का कारण महिनौं बन्द रहेको पोखरामा अवस्थित विन्ध्यवासिनी मन्दिरमा पर्यटकको चहलपहल पुनः बढन थालेको छ ।
वार्षिक लगभग एक करोडको आम्दानि हुने यस मन्दिरमा दश महिनासम्म बन्द रहेपनि विन्ध्यवासिनी मन्दिरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल देखिन थालेको छ । तश्विरः गोरखापत्र


