सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१३ औ साग ओलम्पिकको टर्च र्याली सातै प्रदेशमा एकै साथ पुग्ने

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मंसिर १५ गतेबाट नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली ७ वटै प्रदेशका मुख्य मुख्य शहरहरुमा पुग्ने भएको छ ।

शुक्रबार काठमाण्डौको स्वयम्भुबाट शुरु हुने टर्च र्याली नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा गर्न लागिएको हो । सो र्यायलि राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियन खेलाडीलाई हस्तान्तरण गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

बिहीबार आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले टर्च र्यालीलाई १३ जना ओलम्पियन खेलाडीले देशभरका बिभिन्न शहरमा सो टर्च पुर्याउने बताए ।

र्यालीमा नेपालका ख्याति प्राप्त ओलम्पियन बैकुण्ठ मानन्धर, दिपक बिष्ट, जीतबहानदुर केसी, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, ज्ञान बहादुर बोहोरा, टिकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, कान्छीमाया कोजु, मुकुन्दहरी श्रेष्ठ र दीपक श्रेष्ठको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड