शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः प्रचण्ड-नेपाल नेतृत्वको नेपाल मक्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चालेको असंवैधानिक कदमविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन र सभा आयोजना गरिरहेको छ।

