सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साग महिला फुटबलमा नेपालको पहिलो खेल श्रीलंकासंग हुने

२०७६ मंग्सिर ६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मंसिर १५ गते देखी सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबलमा ४ देश सहभागी हुने भएका छन् ।

नेपाल, भारत, माल्दिभ्स र श्रीलंका मात्र सहभागी हुने भनीएपछि प्रतियोगितामा राउन्ड रोविन लिग खेलाइने भएको छ ।

सागको महिला फुटबल खेलको पहिलो खेल नेपाल र श्रीलंका बिच हुने भएको छ ।

राखेपले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालको पहिलो श्रीलंकासंग र भारतको पहिलो खेल माल्दिभ्ससंग हुने छ ।

त्यस्तै राउण्ड रोविन लिगपछि पहिलो र दोस्रो स्थानमा हुने दुई टिम फाइनल महिला फुटबलको फाईनलमा प्रवेश गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरा स्पोर्टस् अवार्डः प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

आइसिसी टि–ट्वान्टी विश्व वरियता: दीपेन्द्र चौथो स्थानमा

आईपीएल: हैदरावादलाई हराउँदै गुजरात ८२ रनले विजयी

दोस्रो राष्ट्रिय महिला फुटबल: सेमीफाइनल समीकरण पूरा

आईसीसी विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

स्कटल्यान्डद्वारा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत

खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आज नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच भीडन्त हुँदै

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने