शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः बलिउड अभिनेत्री ईशा गुप्ताले इन्स्टाग्राममा आफ्ना तस्वीरहरू शेयर गरेकी छन् ।
उनले प्रिन्टेड बिकिनी र ओभर साइज क्यापमा सेल्फी शेयर गरेकी छन् । इन्स्टाग्राममा उनका ५० लाखभन्दा बढी फलोअर छन् ।

