सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिएमसी होस्टेलको हतियार पत्ता लगाउन ६ जना सुरक्षा गार्ड नियन्त्रणमा

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रहरीले चितवन मेडिकल कलेजका ६ जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको छ । चितवन मेडिकल कलेजको होस्टेलभित्र शनिबार फेला परेको हतियारबारे अनुसन्धान गर्न प्रहरीले चितवन मेडिकल कलेजका ६ जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको हो ।

सोही घटनाको विषयमा सोधपुछका लागि भन्दै चितवन प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका सुरक्षा गार्डहरुको नाम भने सार्वजनिक नगरी गोप्य राखेको छ ।

भरतपुर महानगरपालिका–५, कैलाशनगरस्थित मेडिकल कलेजको उत्तरपूर्वी कम्पाउण्डबाट शनिबार प्रहरीले वेबारिसे अवस्थामा मेड इन यूएसए लेखिएको पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको थियो ।

यो पनि हेर्नुहोस ।

https://hariyalinepal.com/6546/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य