सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सागमा सहभागी खेलाडीलाई विशेष पुरस्कार दिदै प्रधानमन्त्री

२०७६ मंग्सिर १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा सहभागी खेलाडीहरूलाई पुरस्कृत गर्नै भएका छ्न् ।

१३औँ दक्षिण एसियाली खेलकुद सागमा सहभागी नेपालका खेलाडीलाई विशेष पुरस्कारको घोषणा प्रधानमन्त्री ओलिले मंगलबार गर्ने भएका हुन् ।

कमलादीस्थित नेपाल प्रज्ञा भवनमा मंगलबार प्रधानमन्त्रीले खेलाडीलाई विशेष प्याकेजको घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छ्न् ।

यो कार्यक्रमको आयोजना र प्रधानमन्त्रीको प्याकेज घोषणा कार्यक्रम राखेपले नै राखेको बताइएको छ ।
सागका पदक विजेता नेपाली खेलाडीलाई दिइने पुरस्कारको बारेमा भने राखेपले हालसम्म खुलाएको छैन ।

सोही कार्यक्रममा बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई सरकारले यसअघि घोषणा गरेको जनही तीन लाख रुपैयाँबाट खेलाडीलाई पुरस्कृत गरिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान