शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं: बलिउड एक्सन स्टार टाइगर श्रफ बाघी ३ को सुटिङको क्रममा घाईते भएका छन् ।
नृत्य र एक्सनबाट करौडौं दर्शकमाझ चम्किएका बलिउड एक्सन स्टार टाईगर श्राफ बाघी–३ चलचित्रको फाइट सिनमा घाईते भएको भारतीय संचारमाध्यमले जनाएको छ ।
बाघी–३ चलचित्रको एक एक्सन सुटिङ हालै सम्पन्न भएको छ ।
टाइगरले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो पोस्ट गर्दै आफू सुटिङका क्रममा घाइते भएको जानकारी दिएका हुन्।
