सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मुथैया मुरलीथरनको यात्रा क्रिकेट देखी गभर्नरसम्म

२०७६ मंग्सिर ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: श्रीलंकाका पूर्वक्रिकेटर मुथैया मुरलीथरन गभर्नरमा नियुक्त भएका छन् ।

सन् २०१० मा टेस्ट क्रिकेटबाट सन्यास लिएका मुथैयाले राजनीतिक यात्रा सुरु गरेका थिए ।

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले मुथैयालाई तमिल समुदायको बाहुल्यता रहेको श्रीलंकाको उत्तरी प्रान्तको गभर्नरमा नियुक्त गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

४७ वर्षीय पूर्वक्रिकेटर मुरलीथरनले १ सय ३३ टेस्टमा ८ सयभन्दा बढी विकेट लिएको रेकर्ड छ।

यस्तै मुथैयाले ३ सय ५० एकदिवसीय क्रिकेटमा ५ सय ३४ विकेट र टी-२० क्रिकेटमा १२ खेलमा १३ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान