शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं: नेपाल दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत को सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि नेपाल उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई २५-८,२५-११ र २५-९ को सोझो सेटमा हराएसंगै भारत समूह ए को विजेता बनेको छ ।
