सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

श्रीलंकाविरुद्ध पहिलो ब्याटिङ गर्दै नेपाल

२०७६ मंग्सिर १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: १३ औं दक्षिण एसियाली (साग) पुरुष टि-२० क्रिकेट पहिलो खेलमा नेपालले श्रीलंका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको दिएको हो ।

१३ औ साग टि-२० क्रिकेटमा खेलको हिसाबले श्रीलंका उपाधिको प्रमुख दाबेदार भएकोले श्रीलंकालाई हराउन सके नेपालको फाइनल यात्रा सहज हुनेछ ।

नेपालको आजको प्लेइङ ११ टोलीमा राशिद खान, रोहित कुमार पौडेल, सन्दीप जोरा र कुशल भुर्तेल छैनन् ।

नेपालको तर्फबाट ओपनिङको लागी पुर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल तयार भएका छन् । नेपालले ३ तीब्र गतिका बलर र २ स्पिनर खेलाएको छ ।

नेपाल प्लेइङ ११

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सोमपाल कामी, करण केसी , दीपेन्द्र सिंह ऐरी, सुसन भारी, ललित नारायाण राजवंशी, विनोद भण्डारी (विकेटकीर), पवन सरार्फ, अभिनास बोहोरा, आरिफ शेख ।

श्रीलंका प्लेइङ ११

चारिथा निसालंका (कप्तान), कामिन्दु मेन्डिस, निसान मदुसंका, आशिन बन्दरा, जेहान डानियल, काभिष्का अन्जुला, दिभान्दु तिलकरत्ने असिता फ्रनान्डो र सचिन्दु कोलाम्बाजे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान