शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ : १३ औं सागको पौडीमा नेपालले पुन: अर्को ऐतिहासिक स्वर्ण जितेको छ ।
बिहीबार नेपाली पौडीबाज गौरीका सिंहले ऐतिहासिक स्वर्ण जितेकी हुन ।
सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर प्रि–स्टाइल एकल पौडीमा गौरीकाले भारतीय खेलाडीलाई हराउदै उनले पार्दै जित हात पारेकी छ्न ।
गौरीकाको स्वर्ण एकल पौडीतर्फको यो पहिलो हो। उनले भारतकी सुभांगी शर्मालाई पछि पार्दै नेपाललाई एतिहासिक स्वर्ण दिलाएकी हुन्।
