सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाललाई १५७ रनको चुनौती

२०७६ मंग्सिर २१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: १३ औ साग क्रिकेटमा बङ्गलादेशले नेपाललाई १५६ रनको चुनौती दिएको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि बांग्लादेशले ब्याटिङ गरेको थियो ।

त्यस्तै बङ्गलादेशले ६ विकेटको क्षतिमा १५५ रन बनाएको छ ।

नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्काको उत्कृष्ट बलिङमा राम्रो शुरुवात गरेपनि अन्तिमतिर बङ्गलादेशले उत्कृष्ट स्कोर जोड्न पुग्यो ।

पारसले चार ओभरमा १५ रन खर्चदै तीन विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा दुई विकेट लिए साथै अविनाश बोहोराले एक विकेट लिएका थिए ।

आज नेपालले बङ्गलादेशलाई पराजित गर्न सकेमा र आइतबार पनि श्रीलंकासँग पराजित भए नेपालले स्वर्ण पदकका लागि खेल्ने अवसर पाउनेछ ।

अहिलेसम्म ६ अंक जोडेको श्रीलंका अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान