शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: द भ्वाइस अफ नेपाल सिजन २ को विजयी राम लिम्बु भएका छन् ।
काठमाण्डौको होटेल हायातमा शनिबार भएको ग्राण्ड फिनालेमा राम दर्शकको भोटका आधारमा विजयी भएका हुन् । गत साउन ३१ देखिदेखि द भ्वाइस अफ नेपाल २ को शुरु भएको थियोे ।
कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु गरि ४ जना फाइनलमा छनोट भएका थिए । लिम्बू कोच प्रमोद खरेल टिमका हुन् ।
