सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

१३ औं साग कबड्डी खेलको दुवै उपाधि भारतलाई

२०७६ मंग्सिर २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: नेपालमा जारी १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डीकाे पुरुष महिला दुवै खेलमा भारत च्याम्पियन बनेको छ ।

साेमबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको कबड्डी अन्तरगत पुरुषकाे फाइनल खेलमा भारतले श्रीलंकालाई ५१-१८ ले पराजित गर्यो ।

त्यस्तै महिलासँग भएकाे खेलमा भारतले नेपाललाई ५०-१३ ले हराई पुरूष महिला दुबैमा उपाधि हात पारेकाे हाे । सागको कबड्डीमा नेपाली टोली दोश्रो भएको यो पहिलो पटक हो ।

विजेता टिमलाई एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पुरस्कृत गरे ।

पुरुषमा ५ तथा महिलामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्ने टोलीले पुनः उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।  कबड्डी मा नेपाली महिला टोलीले रजत पदक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान