सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

१३ औ साग पदक दिलाउने खेलाडीलाई राखेपले नगर परिक्रमा गराउने

२०७६ मंग्सिर २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

 काठमाण्डौः नेपालमा हालै सम्पन्न १३ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पदक दिलाउने खेलाडीहरुलाइ नगर परिक्रमा गराईने भएकाे छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले  खेलाडी तथा प्रशिक्षकलाई शुक्रबार मध्यान्ह एघार बजे नगर परिक्रमा गराई अभिनन्दन दिने जनाएकाे छ ।

त्रिपुरेश्वरबाट शुरु हुने परिक्रमा न्यूरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारी लगिने छ ।

सल्लाघारीबाट फर्किए पछि कोटेश्वर, बानेश्वर हुँदै राखेपको प्राङ्गण फर्कनेछ ।

१३ औ सागमा नेपालले ५१ स्वर्ण सहित २०६ पदक जितेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान