सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एन्फाको निलम्बनमा परेका चार खेलाडी मध्य अञ्जन विष्ट र सन्तोष तामाङ ढेड महिना निलम्बित

२०७६ मंग्सिर २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अनुशासन विपरित कार्य गरेको भन्दै गत कार्तिक ३० गते अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका ४ खेलाडिहरूलाई कार्वाहि गरेकाे थियाे ।

एन्फाले कारबाहि गरेका ४ जना मध्य स्टाइकर बिमल घर्तिमगर र डिफेन्डर दिनेश राजवंशीलाई ३ महीना तथ मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङलाई भने ४५ दिन निलम्बन गरेको हो ।

एन्फाको अनुशासन समितिले शुक्रबारबाट लागु हुनेगरी ४ जना खेलाडिलाई निलम्बन गरेको जनाएको छ ।

निलम्बनमा परेसँगै बिमल घर्तिमगर र दिनेशले ए डिभिजन लिग खेल्ने माैका गुमाएका छन् भने अञ्जन र सन्तोषले शुरुवाति खेल नै गुमाउने एन्फाले जनाएकाे छ ।

विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्धकाे खेल अघि भुटान जाने अघिल्लो राति उनीहरु नाइट क्बल गएका थिए । नाइट क्लब गएको भन्दै एन्फाले चारै जना खेलाडीलाई निलम्बन गर्ने निर्णय गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान