सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाँच हजार नयाँ शिक्षक नियुक्ति गर्दै सरकार

२०७६ मंग्सिर २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने भन्दै सरकारले ५ हजार नयाँ शिक्षक नियुक्ति गर्ने भएकाे छ ।

प्रेस संगठन नेपाल मोरङद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले अबको दश वर्षमा नेपालको शिक्षा क्षेत्रमा सुधार ल्याउनेतर्फ केन्द्रित भएर काम गरिरहेको बताए ।

मन्त्री पोखरेलले सरकार सार्वजनिक शिक्षालाई सवलिकरण गर्नेतर्फ अग्रसर रहेको बताए।

मन्त्रि पाेखरेलले सरकारले पहिलोपटक शिक्षा नीति सहितकाे शिक्षा विधेयक ल्याउने तयारि गरिरहेकाे समेत बताए ।

सार्वजनिक विद्यालयको स्तरमा सुधार ल्याउन तीन तहकै सरकारको भूमिका रहने बताएका मन्त्री पोखरेलले दीर्घकालिन विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सवलिकरण आवश्यकता रहेको स्पस्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भाइको नामबाट एसइई दिने १ जना पक्राउ

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

बागलुङका चार हजार चार सय विद्यार्थी एसइईमा सहभागी

आजदेखि एसइई सुरु

भर्ना प्रक्रिया पारदर्शी बनाउन शिक्षा मन्त्रीको आग्रह

सीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसइईमा सहभागी हुँदै

एसइई परीक्षा विहिबारदेखि, ५ लाख बढी सहभागी हुदै

माग पूरा नभएपछि आयुर्वेद क्याम्पस कीर्तिपुरमा प्राध्यापक संघको ताला

कर्णालीमा एसइई दिने विद्यार्थी घटे

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा