शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई एक्कासि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
शुक्रबार साँझ मन्त्री भट्टराई पुर्व सुचनाबिना नै विमानस्थल पुगेका हुन् ।
नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा मन्त्री भट्टराई विमानस्थलमा भइरहेको तयारीको अवस्था र विविध बस्तुस्थितीबारे जानकारी लिन विमानस्थल पुगेको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री भट्टराईले अहिलेसम्म अध्यागमनले विमानस्थलमा परिवर्तन गरेको संरचनामा समेत उनले अनुगमन गरेका छ्न् ।
