सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रधानसेनापति कपमा त्रिभुवन आर्मी क्लबलाई हराउदै एपिएफ प्रतियाेगिताकाे सेमिफाइनलमा

२०७६ पुष ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: सातौं प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा १ नम्बर प्रदेश सान्त्वनामा सिमित भएको छ ।

लगनखेलस्थित राजदल गणको खेल मैदानमा भएको खेलमा सिक्किमलाई २-० गोलले पराजित गर्दै प्रदेश १ ले सान्त्वना जितेको हो । प्रदेश १ को तर्फबाट सुनिता तामाङले २ गोल गरेकी थिईन् ।

यसअघि भएको खेलमा  प्रदेश १ एपिएफ र त्रिभुवन आर्मीसँग ९–० गोलको समान अंकले हारेको थियो ।

त्यस्तै सिक्किमलाई आर्मीले १०–० र एपिएफले १८–० ले हराएको थियो ।

शुक्रबार भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबमाथि ४–२ गोलले को जित निकाल्दै एपिएफ समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हाे । एपिएफले ३ खेलमा ९ अंक जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान