सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने एनसीसी बैंकको घोषणा (पत्रसहित)

२०७६ पुष ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको वितरण योग्य रकमबाट शेयरधनीको लागि १५ दशमलव ७८९४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको पुस ६ गते आइतबार सम्पन्न ७ सय ७७ औं बैठकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रूपैया रहेको छ । १५ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापूँजी रू. ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्ने बैकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक