सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिकी बक्सर फ्लोयड मेवेदर सर्वाधिक कमाउने खेलाडी

२०७६ पुष ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: फुटबलका स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछी पार्दै अमेरीकी बक्सर मेवेदर सर्वाधिक कमाउने खेलाडी मा गनिएका हुन्।

फोर्ब्सले हालै सार्वजनिक गरेको दशवर्षे सूचीमा मेवेदर सबैभन्दा बढी कमाउने खेलाडीको शीर्ष स्थानमा पुगेका छन् भने रोनाल्डो दोस्रो र मेस्सी तेस्रो स्थानमा पुगेका छन् ।

सूचीको अनुसार दशवर्षको अवधिमा मेवेदरले ९१५ मिलियन अमेरिकी डलर कमाएका छन्। रोनाल्डोले ८ सय मिलियन डलर कमाउँदा मेस्सीले ७ सय ५० मिलियन डलर कमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान