सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पहिलो कमेडी च्याम्पियन बने हिमेश

२०७६ चैत्र १, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: नेपालमा पहिलोपटक सुरुभएको हास्य विधाको रियालिटो शो “कमेडी च्याम्पियन”को उपाधि धादिङका हिमेश पन्तले चुम्न सफल भएका छन।

सर्वाधिक भोट ल्याएर विजेता बनेका पन्तले २५ लाख नगद, कारसंगै वर्ल्ड टुर गर्ने अवसर पाएका छन। उनीसँगै टप ३ को लागि प्रतिस्पर्धा गरेका रोल्पाका खड्ग बहादुर पुन र इटहरीका सुमन कोइरालाले पनि वर्ल्ड टुर गर्ने अवसर पाएका छन।

शनिबार काठमाडौंको च्यासलमा एक ग्राण्ड कार्यक्रमको आयोजना गर्दै आयोजक टिमले विजेताको नतिजा सार्बजनिक गरेको हो। ग्राण्ड फिनालेमा चर्चित हास्य जोडि मह जोडीको उपस्तिथि रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई