सदाबहार खबरको रफ्तार ....
बैसाख १९, २०८१ बुधबार
May 1, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकामा समुद्री आँधी इयानका कारण कम्तीमा १० जनाको ज्यान गयो – करोडौँ डलर बराबरको क्षति

२०७९ असोज १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको फ्लोरिडामा आएको इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तीमा १० जनाको ज्यान गएको छ । केही मानिस बेपत्ता भएको अनुमान गरिएको छ ।

घर, भवन, सडक र पुलहरुमा क्षति पुगेको छ । इयान आँधीका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आँधीबाट झण्डै २६ लाख मानिस प्रभावित भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इतिहासमै सबैभन्दा खराब समुद्री आँधीबाट जनधनको क्षति हुन पुगेको बताउनुभएको छ ।

आँधी फ्लोरिडाबाट जर्जिया र साउथ क्यारोलिनातर्फ अघि बढिरहेकाले ती राज्यहरुमा पनि उच्च सतर्कता अपनाउन भनिएको बीबीसीले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

छत्तीसगढको बस्तरमा प्रहरीसँगको भिडन्तमा चार माओवादीको मृत्यु

चीनको कारखाना गतिविधि लगातार दोस्रो महिनामा वृद्धि

सेनाका ५ युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप

इजरायल र हमासबीच युद्ध विरामको संकेत

श्रीलङ्कामा सन् २०२० देखि मृत्युदरमा वृद्धि र जन्मदरमा कमी

साउदी पुगे अमेरिकी विदेशमन्त्री ब्लिङ्कन

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा

हमासद्वारा दुई इजयराइली बन्धकको भिडिओ सार्वजनिक

कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु