सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

स्नातकोत्तर तह दोस्रो बर्षको लागि मौका परीक्षाको फारम खुल्यो

२०७६ भाद्र २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो बर्षको परीक्षाका लागि विशेष मौका परीक्षा फाराम खुलाएको छ ।

मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन संकायका अधिकांश विद्यार्थीहरुले आ-आफ्ना क्याम्पसमा र प्राईभेट तर्फका परीक्षार्थीले तोकिएको स्थानमा फारम भर्नु सकिने भन्दै एक सुचना प्रकाशित समेत गरेको छ ।

बार्षिक परीक्षा प्रणाली अनुसार यो परीक्षा आंशिक र पूरा दुबैको हुनेछ । साथै २०६३ सालमा प्रथम पटक परीक्षा दिई ६ बर्ष पूरा भएर परीक्षा दिन नपाएकाले त्यसै रहेकाहरुका लागि पनि यो पटक मौका परीक्षा तय गरिएको उक्त सुचनामा उल्लेख गरिएको छ ।

भदौ १७ गते देखि कात्तिक १ गतेसम्म फाराम खुल्ला भएको र दोब्बर दस्तुर तिरेर पुनः कार्तिक २ गते देखि १३ गते सम्मका लागि फाराम भर्न सकिने समेत जनाएको छ ।

प्राइभेट तर्फ MPA र MA तर्फका लागि निम्न विषयहरुमा मात्र फारम भर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  त्रिविको सुचनाको पूर्ण अंश जस्ताको तस्तै तल उल्लेख गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

मधेसका मुख्यमन्त्रीले लिनुभयो शपथ

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

खलामा धान भर्दै स्थानीय सरकार

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

‘प्रकृति संरक्षणको नेतृत्व स्थानीय नागरिकले नै गर्नुपर्छ’

एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जादैँ