सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल चलचित्र संघका अध्यक्ष महर्जनद्वारा केन्द्रीय कार्य समिति गठन

२०८० चैत्र २७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले केन्द्रीय कार्य समिति गठन गर्नुभएको छ । सोमबार नेपाल चलचित्र संघको सभाकक्ष विशालनगरमा अध्यक्ष महर्जनको अध्यक्षतामा सम्पन्न नव निर्वाचित कार्य समितिको प्रथम बैठकले सो समिति गठन गरेको हो ।

यही चैत १७ गते सम्पन्न संघको ४९ औं वार्षिक साधारण सभामा भएको निर्वाचनले अध्यक्षमा महर्जन तथा १३ जना कार्य समितिका सदस्यको निर्वाचन गरेको थियो ।

नव निर्वाचित कार्य समितिको प्रथम बैठकले विधान अनुसार पलाधिकारीहरुको चयन तथा कार्य समिति सदस्यहरु समेत मनोनयन गरी कार्य समिति गठन गरेको हो ।

गठित केन्द्रीय कार्य समितिमा अध्यक्ष नरेन्द्र महर्जन, निवर्तमान अध्यक्ष विरेन्द्र नारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपालकाजी कायस्थ, द्वितीय उपाध्यक्ष कपिल प्रसाद द्वा, तृतीय उपाध्यक्ष ओम प्रकाश जैशी, महासचिव सुरेन्द्र कुमार थापा, उपमहासचिव लिप्रश शाक्य र कोषाध्यक्ष प्रज्जल शमशेर जवरा हुनुहुन्छ ।

त्यस्तै कार्य समिति सदस्यहरु देवेन्द्र खड्गी, राज कुमार श्रेष्ठ, गोविन्द बहादुर शाही, दविराज ओझा, निरज गुप्ता, करण श्रेष्ठ, आशीष तामाङ्ग, मिजास पोखरेल र महेन्दै नारायण श्रेष्ठ  कार्य समितिमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- नसिरुद्दीन शाह

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा

महाजात्राले मनायो ५१ दिन

‘शोले’को रेकर्डलाई तोड्ने भारतको पहिलो फिल्म

सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

आठौँ सातामा ‘महाजात्रा’: शनिवार ५१ औँ दिन मनाउँदै

अभिभावक बन्दै जस्टिन र हेली

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

तनहुँमा चलचित्र निर्माण कार्यशाला

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?