सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चन्दा असुली आरोपमा विप्लव कार्यकर्ता पक्राउ

२०७७ असार २७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेत्रविक्रम चन्द विप्लवका एक कार्यकर्तालाई बैतडीमा प्रहरीले पक्राउ गरेको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडका ३२ वर्षीय करन ऐरी (कर्णाली)लाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका ऐरी विप्लव समूहका गाउँकमिटि सदस्य रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए। डराई धम्काई चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ऐरीलाई पक्राउ गरिएको उनले बताए।

ऐरीलाई डिलाशैनी गाउँपालिका-६ कटौज भन्नेस्थानबाट पक्राउ गरिएको हो। उनले भने ‘डिलाशैनी क्षेत्रमो चन्दा आतंक मच्चाएको भन्ने जनगुनासो आएपछि  गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मनोज साउँद नेतृत्वको टोलीले ऐरीलाई पक्राउ गरेको हो। पक्राउ परेका ऐरीमाथि अनुसन्धान जारी छ।’

पक्राउ परेका ऐरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। यसैबीच ऐरीसंगै रहेका विप्लव समूहका दार्चुला जिल्ला इञ्चार्ज रामसिंह कुँवर भने फरार रहेका र उनको खोजी कार्य जारी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ