सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘नेपालमा पुस्तकालय’ विमोचित

२०८३ बैसाख २४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २४ वैशाख : भोलाकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपालमा पुस्तकालय’ आज केशर पुस्तकालयमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ ।

सो पुस्तकमा प्राचीन पुस्तकालयको इतिहास देखि लिच्छविकाल हँुदै वर्तमान समयसम्म नेपालका पुस्तकालयको इतिहास, अवस्था र विकासक्रम समेटिएको जनाइएको छ । उक्त पुस्तकलाई ‘वी रिड’ प्रकाशनले प्रकाशन गरेको हो । विमोचन कार्यक्रममा लेखक श्रेष्ठले पुस्तकमा नेपालमा पुस्तकालयको सम्पूर्ण विकासक्रम समेटिएको जानकारी दिनुभयो ।

त्यसैगरी, संविधानसभा सदस्य लीला न्याइच्याइले पुस्तकालयको महत्त्व तथा पठन संस्कृतिको विकासमा यस पुस्तकको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले अरुको इतिहास सङ्कलन, संरक्षण गर्ने पुस्तकालयको पनि आफ्नै उत्पत्ति, विकास इतिहास हुने धारणा राख्नुभयो ।

नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले पनि पुस्तकालयको महत्वबारे चर्चा गर्दै ‘नेपालमा पुस्तकालय’ पुस्तक पुस्तकालय इतिहाससम्बन्धी गहकिलो र महत्त्वपूर्ण कृति भएको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन