सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराई रहेनन्

२०७६ मंग्सिर ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ ।

ह्रदयघातबाट पिडित भट्टराई एक्कासी बिरामी भएपछि उपचारको लागी गएराति अनामनगरस्थित घरबाट ओम अस्पतालतर्फ लैजादै गर्दा सवा १० बजे बाटोमा नै निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् ।

तीन दशक भन्दा लामो समयदेखी नेपाली चलचित्र क्षेत्रमा योगदान गरेका भट्टराइले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा ब्रासलेट, यात्रा, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत थुप्रै चलचित्र निमार्ण गरेका छन् ।

५१ वर्षीय भट्टराई एक वर्षअघि चलचित्र विकास बोर्डमा नियुक्त भएका थिए । मृतक भट्टराईका  एक छोरा र एक श्रीमती छन् । भट्टराईको पार्थीव शरिरलाई सोमबार पोस्ट्मार्टम गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र