प्रचण्डले आफ्नै टिम रोजेपछि नेपालको आशंका

काठमाण्डाैंः अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँगको वार्तामा आफूनिकट दोस्रो तहका नेता मात्र संलग्न गराएपछि वरिष्ठ नेता नेपाल र उनको समूह असन्तुष्ट बनेको छ । नेपालको असन्तुष्टि र आशंकापछि ओली र प्रचण्डले सोमबारबाट…

0 Comments

छलफल नै नभई निष्क्रिय भए १३ प्रस्ताव

काठमाडौंः सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य भएसँगै विचाराधीन १३ प्रस्ताव स्वतः निष्क्रिय भएका छन् । दर्तामध्ये एउटा पनि प्रस्ताव छलफलमा आएनन् । दुई सार्वजनिक महत्त्वका प्रस्ताव छन् । यस्तै सङ्कल्प…

0 Comments

ओली र प्रचण्ड समर्थकबीच कैलालीमा झडप

काठमाण्डौः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ। ओली पक्षधरले लम्कीचोकमा प्रधानमन्त्रीको बचाउमा निकालेको र्‍यालीमा झडप भएको हो। कोणसभा चलिरहेका…

0 Comments

नेकपामा गहिरिँदै संकटः केन्द्रीय कमिटी बैठक बोलाउन माग

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद गहिरिँदै गएको छ। विवाद गहिरिँदै गएपछि केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन्। केन्दीय सदस्यले विवाद मिलाएर सम्भावित पार्टी…

0 Comments

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’ बढेकै हो त ?

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी…

0 Comments

चिनियाँ राजदूत यान्छीले भेटिन विदेश विभाग प्रमुख नेपाललाई

काठमाण्डौः सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हौउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास…

0 Comments

लकडाउनले बजारमा अण्डा र मासुको मूल्य बढ्यो

काठमाण्डौः बजारमा अण्डा र कुखुराको मासुको मूल्य बढेको छ । लकडाउनले गर्दा माग अनुसार कुखुरा उत्पादन हुन नसक्दा मूल्य बढ्न गएको हो । बजारमा मासु र अण्डा दुवैको माग उच्च…

0 Comments

नेकपा विवाद: बिहान १० बजे भेट्दै ओली र प्रचण्ड

काठमाडाैंः सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)ले १८ असारमा एक दिन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालका बीचमा निर्णायक छलफल गर्ने र २० गते स्थायी समिति बैठक बोलाउने गरी बैठक स्थगित भएका थियो।…

0 Comments

फुटको जोखिममा नेकपा

काठमाडौंः २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी…

0 Comments

कक्षा ११ को परीक्षा सम्बद्ध विद्यालयले नै लिने

काठमाण्डौः सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को…

0 Comments