सदाबहार खबरको रफ्तार ....
बैसाख १९, २०८१ बुधबार
May 1, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बिदेशी मुद्राको बिनिमय दर, अमेरिकन डलर १३३ रूपैयाँ बढी

२०८१ बैसाख ५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९६ पैसा कायम हुदाँ युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसामा कारोबार गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा कायम गरिएको जनाउँदै राष्ट्र बैंकले अष्ट्रेलियन डलर १ को खरिददर ८५ रूपैयाँ ६१२ पैसा तथा बिक्री दर ८६ रूपैयाँ, क्यानेडियन डलर १ को खरिददर ९६ रूपैयाँ ७२ पैसा तथा विक्री दर ९८ रूपैयाँ २१ पैसा कायम गरेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

आज सेयर बजार संगै बैंक–वित्तीय संस्था पनि बन्द

विदेशी मुद्राको विनिमय दर: कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?

कर्णालीमा लगानी सम्मेलन अनिश्चित

कति छ आज सुनचाँदीको मुल्य ?

नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमुना राष्ट्र बन्न सक्छ: अध्यक्ष मल्ल

अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गर्छौँः मन्त्री तामाङ

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै