सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ओप्पोको दोस्रो कस्टमर केयर सर्भिस अब काठमाडौंको सीटीसी सपिङ्ग सेन्टरमा

२०७६ पुष २१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: मोबाईल उत्पादक कम्पनी ओप्पोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।

आफ्नो सेवालाई थप उत्कृष्टता प्रदान गर्न तथा उपभोक्तालाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि नयाँ कस्टमर सर्भिस सेन्टरको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

काठमाडौंको सीटीसी मलमा ओपो फोन उत्पादक कम्पनिले आफ्नो दोस्रो सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सेवा केन्द्रले नेपाली बजारमा बिक्री गरिएका ओपो फोनका लागि बिक्री पछिको सेवा उपलब्ध गराउने छ ।

सीटीसी मलको पाँचौँ तल्लामा यूनिट्स ६०६ र ६०६ (ए) मा अवस्थित नयाँ सेवा केन्द्रले हप्ताको ६ दिन आईतबारदेखि शुक्रबार विहानको १० बजेदेखि बेलुकी ६ बजे सम्म उपभोक्तालाई मर्मत लगायत बिक्री पछिको सेवा उपलब्ध गराउने भएको छ ।

उपभोक्ताको सहजताका लागि कम्पनीले टोलफ्री नम्बर १६६००१८८८८६ समेत सञ्चालनमा ल्याएको छ ।

ओप्पो मोबाइलसम्बन्धी आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधानका लागि उक्त टोलफ्री नम्बरमा सम्पर्क गर्न सकिने कम्पनिले जनाएको छ ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्त रुपमा सेवा केन्द्रको उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने