सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उपकुलपति छनौट गर्न वीपी कोइराला प्रतिष्ठानले गर्‍यो सर्च कमिटि गठन

२०७६ पुष २५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: उपकुलपति पदमा नाम सिफारिस गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्च कमिटि गठन गरेको छ ।

शुक्रबार सम्पन्न प्रतिष्ठानको ४३ औँ सिनेट बैठकले सह-कुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि गठन गरेको हो ।

त्यस्तै कमिटिका अन्य सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा र अर्थ सचिव राजन खनाल रहेका छन् । उक्त समितिले कुलपति समक्ष नाम सिफारिस गर्ने भएको छ ।

गत २६ फागुनमा भ्रष्टाचारको अभियोग लागेका डा. राजकुमार रौनियार पदमुक्त भएपछि प्रतिष्ठानमा सो पद रहेको रिक्त छ ।

गत बर्षको १६ र १७ फागुनमा बसेको ४२ औँ सिनेट बैठकले रौनियारलाई पदमुक्त गर्न कुलपति समक्ष सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित