सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाली बजारमा विदेशी मुद्राको खरिद विक्रि मुल्य घट्दो क्रममा

२०७६ माघ १५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: नेपाली बजारमा सम्पुर्ण विदेशी मुद्राको विनिमय दर घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको खरिद मुल्य ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । मंगलबार सोहि मुद्राको खरिद मुल्य ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिद मुल्य ३० रुपैयाँ ३४ पैसा र बिक्री मुल्य ३० रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल १ को खरिद मुल्य ३१ रुपैयाँ २६ पैसा र बिक्री मुल्य ३१ रुपैयाँ ४३ पैसा तोकेको छ ।

यस्तै, ओमानी रियाल १ को खरिद मुल्य २९६ रुपैयाँ १८ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिद मुल्य ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिद मुल्य २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ ।

कोरियन वन १ सयको खरिद मुल्य ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिद मुल्य ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा तोकेको छ ।

यस्तै बहराइन दिनार १ को खरिद मुल्य ३०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५२ पैसा तोकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै

सुनचाँदीको मूल्यमा आजपनि गिरावट

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

चाररातेमा पर्यटकको घुइँचो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी