सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

खरिपाटी ‘क्वारेन्टाइन’मा राखिएका १ सय ७५ जनाको ‘स्वाव’ परीक्षण सुरु

२०७६ फागुण ६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: चीनको उहान सहरबाट उद्धार गरेर नेपाल ल्याएका १ सय ७५ जनाको घाँटीको र्‍याल (थ्रोट स्वाव)को परीक्षण गरिने भएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएका १० जना स्वास्थ्यकर्मीको टोलीले आइतबार ४ घण्टा लगाएर घाँटीको र्‍याल (थ्रोट स्वाव) संकलन गरेका थिए।

प्रयोगशालाकी निर्देशक डा.रुना झाका अनुसार ‘हाम्रो एक टोलीले ‘स्वाव’ संकलन गरेका थियौँ। आज मंगलवारदेखि प्रयोगशालामा १ सय ७५ जनाकै स्वावको परीक्षण गरिँदैछ,’।

‘स्वाव परीक्षणमा ६ जना स्वास्थ्यकर्मी खटिँदैछन्।’ परीक्षण सकिएपछि स्वास्थ्य मन्त्रालयमा रिपोर्ट पठाइने उनले बताइन्।

बुधबारसम्म रिपोर्ट आइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित