सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रितम आचार्यको स्वरमा ‘आमा’ गीत सार्वजनिक {भिडियोसहित}

२०७९ बैसाख ११, आइतबार

काठमाण्डौः बाल गायक प्रितम आचार्यको स्वर रहेको ‘आमा’ गीत सार्वजनिक भएको छ ।

मातातिर्थ औँशी अर्थात् आउँदै गरेको आमाको मुख हेर्ने दिनको अवसर पारे गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा स्वयंम गायक आचार्यसहित रङ्गकर्मी सरस्वती अधिकारी, रौनक गर्तौला र अभिश्री बस्नेतको अभिनय रहेको छ । भिडियोको निर्देशन सन्तोष बस्नेतले गरेका हुन् ।

मातृत्व र एक सन्तानको आमाप्रतिको मायालाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)