सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यस्तो छ विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर

२०७९ श्रावण ५, बिहिबार

काठमाण्डौः अभिनेता विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेताको दमदार एक्सन अवतार देख्न सकिन्छ ।  धर्मा प्रोडक्सन अन्तर्गत बनेको यो फिल्ममा विजय देवरकोंडा र अनन्या पाण्डे मुख्य भूमिकामा छन् । फिल्ममा अनन्य पनि एक्सन अवतारमा देखिनेछिन् ।

फिल्मलाई साउथका पुरी जगन्नाथले निर्देशन गरेका हुन् । यो फिल्ममार्फत विजयले बलिउडमा डेब्यु गर्दैछन् भने   अनन्यको तेलुगु डेब्यु हुँदैछ ।  ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकताका जगाएको छ । हिन्दी बाहेक यो फिल्म अन्य ४ भाषामा पनि रिलिज हुनेछ । फिल्ममा अमेरिकी बक्सर माइक टायसनको पनि केमियो भूमिका छ । फिल्मको सुटिङ सन् २०२१ को फेब्रुअरीमा सुरु भएको थियो । रिलिज २५ अगस्ट २०२२ मा हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)