सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रुसी सेनाले बलात्कार गर्न उक्साहट गरेः युक्रेनी प्रथम महिला

२०७९ मंग्सिर १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले रुसी सेनाले आफ्नो देशमा जारी आक्रमणमा बलात्कार र यौन दुव्र्यवहारलाई ‘हतियार’को रूपमा प्रयोग गरिरहेको बताएकी छन् । लन्डनमा द्वन्द्वको समयमा यौन हिंसाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रथम महिला जेलेन्स्काले उक्त आरोप लगाएकी हुन् ।

४४ वर्षीया जेलेन्स्काले रुसी सैनिकका श्रीमतीले युक्रेनी महिलालाई बलात्कार गर्न उत्प्रेरित गरेको पनि दाबी गरेकी छिन् । रुसले युक्रेनमा हमला गरेदेखि नै आक्रमणकारीहरूले ‘व्यवस्थित र खुला रूपमा’ यौन हिंसा गरेको ओलेनाले बताइन् ।

युक्रेनमा खटिएका रुसी कमान्डरहरुले सेनालाई बलात्कार गर्न उत्प्रेरित गरेको विवरण यसअघि सार्वजनिक भएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर