सदाबहार खबरको रफ्तार ....
बैसाख २६, २०८१ बुधबार
May 8, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टिस्टामा दुई नयाँ नहर बनाउन थालेपछि भारतविरूद्ध बंगलादेशमा आक्रोश

२०७९ चैत्र ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारत हुँदै बंगलादेश पुग्ने टिस्टा नदीमा बंगादेशलाई नसोधी भारतले दुई नयाँ नहर बनाउन लागेपछि बंगलादेशमा आलोचना भएको छ ।

टिस्टा बराजबाट दुई नयाँ नहर खोलेर पानी लैजाँदा बंगलादेशमा बग्ने पानी कम हुने र त्यसले कृषक र मत्स्यपालकलाई समस्या हुने भन्दै बंगलादेशमा विरोध भएको हो । बंगलादेशी मिडिया दैनिक डेल्ली स्टारले टिस्टा तनावबारे एक सम्पादकीय नै लेखेको छ ।

सम्पादकीयमा दुई देश भएर बग्ने नदीका कुनै निर्माणमा दुवै देशले छलफल गरेरमात्रै निर्णयमा पुग्नुपर्ने लेखिएको छ । भारतले बंगलादेशलाई कुनै जानकारी नदिई नयाँ नहरबाट पानी कटाउनु एक छिमेकीले गर्ने व्यवहार नभएको सम्पादकीयमा उल्लेख गरिएको छ ।

दुई करोड जनताको दैनिकीसँग जोडिएको टिस्टा पानीमा भारतको एकलौटी कदम भएको डेल्ली स्टारले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भाजपा प्रवेश गरेपछि अभिनेता शेखर सुमनले कंगनासँग दोस्ती गर्ने

चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द

रफाहमाथिको प्रत्याक्रमण रणनीतिक गल्तीः राष्ट्रसङ्घ महासचिव

डेढ वर्षपछि चीनले भारतमा गर्‍यो राजदूत नियुक्त

रफाह सीमामा इजरायलको कब्जा

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुदै

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की