सदाबहार खबरको रफ्तार ....
बैसाख २६, २०८१ बुधबार
May 8, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

२०८० जेठ १९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड दिईएको छ ।

आफुलाई पैगम्बर दावी गर्दै अरुलाई धार्मिक गाली गर्दै आएका इरफानलाई पाकिस्तानी अदालतले मृत्युदण्डको सजायँ दिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको आतङ्कवाद विरोधी अदालतले उनलाई धर्म गाली गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो ।

गुलिबाग निवासी इरफानले ६ वर्षअघि होती थाना क्षेत्रको मस्जिदको लाउड स्पीकरबाट आफूलाई पैगम्बर घोषणा गरेका थिए । त्यसपछि मस्जिदमा उपस्थित तबलिगी जमातका मानिसहरूले उनलाई समातेका थिए।

आफुलाई पैगम्बर घोषणा गरेर मुस्लिम समुदाय र इस्लाम धर्म माथी चुनौती दिएको भन्दै उनलाई पक्राउ गरेर प्रहरीसमक्ष बुझाईएको थियो । तत्कालै, इरफानलाई चार लाख रुपैयाँ जरिवाना पनि लगाइएको थियो ।

तर, पाकिस्तानी आतंकवाद सबन्धी अदालतले उनलाई धार्मिक भडकाव गरेको तथा इस्लाम धर्ममाथी धावा बोलेर सिंगो मुसुलमान समुदायमाथी अपमान गरेको अभियोगमा हालै मृत्युदण्ड दिईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुदै

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

इजराइलद्वारा पूर्वी रफाहका बासिन्दालाई तत्काल खाली गर्न सूचना जारी

दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो

अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन

हमास र इजरायलबीचको वार्ता विफल, वार्ता भाडिए लगत्तै हमासको आक्रमण