सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आइटी विभागले तोक्यो सुरक्षा निर्देशिका (पूर्णपाठ सहित)

२०७७ जेठ १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः पछिल्लो समय नेपालमा वेबसाइट ह्याकिङका घटना बढेसँगै सूचना प्रविधि विभाग (डिओआइटी) ले नयाँ निर्देशिका जारी गरेको छ । यससँगै आइटी विभागले वेबसाइट एवं मोबाइल एपको सुरक्षाका लागि केही सजगता अपनाउन निर्देशिका जारी गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभाग (डिओआइटी) ले सबै निकायलाई सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

केही दिनअघि नेपाल पुस्तकालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्य केही संस्थाका वेबसाइटमा समस्या आएको थियो । यसबाहेक अन्य समयमा पनि  नेपालमा साइबर आक्रमणका घटनाहरू बढ्दै गएका छन् ।

त्यसकारण सुरक्षाका लागि विभागले १३बुँदे सुरक्षा सजगता जारी गरेको हो । विभागले वेबसाइटका फाइलहरूलाई वेलावेला ब्याकप राख्न आग्रह गरेको छ । त्यस्तै अनावश्यक फाइल, डाटाबेस र एप्लिकेसनलाई हटाउनसमेत निर्देशन दिइएको छ ।

सुरक्षाका लागि वेबसाइटमा एसएसएलको प्रयोग गर्न पनि विभागले आग्रह गरेको छ । वेबसाइटको युजर नेम र पासवर्ड पनि बलियो बनाएर प्रयोग गर्न आग्रह गरेको छ ।

यस्तो छ आईटी विभागको सुरक्षा निर्देशिकाः 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने