सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपत्यकामा मंगलबार संचालन हुने कार्यक्रमहरु

२०७६ भाद्र १८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१.अाफ्नी बहिनी स्व.अमृता बाेहरा कुवँरकाे हत्यामा संलग्न लाइ कारवाहिकाे माग गर्दै नर बहादुर बाेहराले रिले अनशन बस्ने।
स्थान:-शान्तिबाटिका।
समय:-०८:००बजे।

२.संघीय संसद अन्तर्गत प्रतिनिधि सभाकाे बैठक बस्ने।
स्थान:-संघिय संसद भवन,नयाँबानेश्वर।
समय:-१३:००बजे।

३.नेपाली कांग्रेस पार्टीले केन्द्रिय कार्य समिति बैठककाे निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने।
स्थान:-पार्टी केन्द्रीय कार्यालय,सानेपा।
घसमय:-०९:०० बजे।

४.अखिल नेपाल पेट्रोलियम मजदुर संघले श्रमिक ऐनले व्यवस्था गरेकाे सेवा सुविधा पाउनुपर्ने माग राखि तालाबन्दी गर्ने।
स्थान:-बागमती पेट्रोलियम डिलर्स एसाेसिएसनकाे कार्यालय।

५.नेकपा(बिप्लव समूह)निकट प्रगतिशील चिकित्सक संघले चिकित्सा अध्ययन लाई लुट र भ्रष्टकाे साधन बनाएकाे बिराेधमा घाेषित कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा प्रभावित नहुने गरि शैक्षिक तथा प्रशासनिक कार्य ठप्प गर्ने।
स्थान:-सबै मेडिकल कलेजहरुमा।

६.संघीय संसद,राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वकाे कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिकाे बैठक बस्ने।
स्थान:-सिंहदरबार।
समय:-११:००बजे।

७.संघीय संसद,प्रतिनिधि सभा,शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्ने।
स्थान:-सिंहदरबार।
समय:-०८:००बजे।

८.संघीय संसद,राष्ट्रिय सभा,बिधायन व्यवस्थापन समितिको बैठक बस्ने।
स्थान:-सिंहदरबार।
समय:-११:००बजे।

९.संघीय संसद,प्रतिनिधि सभा,सार्वजनिक लेखा समितिको बैठक बस्ने।
स्थान:-सिंहदरबार।
समय:-१०:३०बजे।

१०.नेपाल घरेलु तथा साना उधाेग महासंघले नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुलाई स्वागत तथा शुभ–कामना आदानप्रदान गर्ने।
स्थानः-महासंघको सभाकक्ष, माइतीघर हाइट।
समय:-१५:००बजे।

११.स्नेहा केयर एण्ड नेपाल वेटरनरी एसोसिएसनले दिक्तेलमा कुकुरहरुलाई बिष सेवन गराइ तथा कुटपिट गरि मारेकाेले बाकि रहेका कुकुरहरुकाे उद्वार गर्न जादा नगरपालिका र प्रशासनकाे मिलेमतो मा उक्त टीम लाई दिक्तेलमा पक्राउकाे बिराेधमा रिहाइ काे माग गर्दै बिराेध कार्यक्रम गर्ने।
स्थान:-माईतिघर मण्डला।
समय:-१५:००बजे।

१२.घाइते याेद्वा प्रतिष्ठान १ नं प्रदेशले नमेटिएकाे घाउ नामक पुस्तक लाेकार्पण गर्ने।
स्थान:-प्रज्ञाप्रतिष्ठान,कमलादी।
समय:-नखुलेकेा।

१३.थरुहट/थारुवान राष्ट्रिय माेर्चाले सबै शक्तिहरुलाइ एकिकृत गरि संघर्षका कार्यक्रम थप प्रभावकारी बनाउन एवम् सशक्त बनाउने उदेश्यका साथ सयुक्त छलफल बैठक बस्ने।
स्थान:-साताेअाकी भवन,कुपण्डाेल,ललितपुर।
समय:-१३:३०बजे।

१४.नेपालका लागि नेपाली अभियानले सुनियोजित गाैहत्याकाे बिराेधमा खवरदारी सभा गर्ने।
स्थान:-माइतिघर मण्डला।
समय:-१५:००बजे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधानले दिएको आवास अधिकार कार्यान्वयन गर्न खोज्दा आयोग हटाइयो : हरिप्रसाद रिजाल (अन्तवार्ता)

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : चन्द्रप्रसाद ढकाल (अन्तवार्ता)

जनताको विश्वासमा काम गर्न नसके फेरि मत बदलिन्छ : रास्वपा सांसद, विश्वराज पोखरेल (अन्तवार्ता)

‘प्रतिपक्ष कमजोर भए पनि लोकतन्त्रलाई जनताले लगाम लगाउँछन्’ : वरिष्ठ अधिवक्ता, डा. चन्द्रकान्त ज्ञवाली (अन्तवार्ता)

गगन थापाकै नेतृत्वमा कांग्रेस नियमित अधिवेशनसम्म जानुपर्छ : महामन्त्री, प्रदीप पौडेल (अन्तवार्ता)

‘पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन’ : प्रधानमन्त्री, सुशिला कार्की (अन्तवार्ता)

गौरीबहादुर आयोगको प्रतिवेदन कार्यान्वयनमा जान्छ : प्रधानमन्त्री, सुशिला कार्की (अन्तर्वार्ता)

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर(अन्तर्वार्ता)

‘निर्वाचनबाट दायाँबायाँ हुने छुट छैन’ : गृहमन्त्री, ओमप्रकाश अर्याल (अन्तवार्ता)

फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योः’ गृहमन्त्री अर्याल(अन्तवार्ता)

निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव (अन्तवार्ता)

‘पाँच वर्षपछि केपी ओली संसदीय र पार्टी राजनीतिबाट घर फर्किनुहुन्छ’ : एमाले उपमहासचिव, योगेश भट्टराई (अन्तवार्ता)