सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उदयपुरमा ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका २ का ३१ वर्षीय राजेश तामाङ छन् ।

तामाङले ती महिलालाई बुधवार साँझ उदयपुरको बेलका नगरपालिका ८ धोपास्थित पाखा बारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ

रोएर दिक्क बनाएको भन्दै २ महिने शिशुलाई आमाले विष खुवाएर हत्या…

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

खोटाङ प्रहरीको सक्रियता, धमाधम फरार प्रतिवादी पक्राउ पर्दै

बिलबीजक नभएका साढे ५३ करोडको अवैध सामान बरामद

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ

गेष्टहाउसबाट छजना बालिकाको उद्धार

कोटेश्वरको गेस्टहाउसबाट ६ बालिकाको उद्दार,सञ्चालक पक्राउ