सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपा प्रदेश २ को शपथ अनिश्चितकालका लागि स्थगित

२०७६ भाद्र २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को मंगलबार महोत्तरीको वर्दिवासमा तय भएको ६ जिल्ला (धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट) को शपथ ग्रहण कार्यक्रम अनिश्चितकाल सम्मका लागि स्थगित भएको छ ।

नेकपा २ नम्बर प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले बलपूर्वक उक्त प्रदेशका ६ जिल्लाका विवादित जिल्ला कमिटीलाई मंगलबार महोत्तरीको बर्दिबासमा शपथ गराउने तयारी गरेका थिए ।

जिल्ला कमिटी गठन भएसँगै असन्तुष्ट पक्षधरहरुले शपथ ग्रहण कार्यक्रम बिथोल्ने गरी तयारी गरेकाले हुने विवादलाई मध्यनजर गरी अन्तिम चरणमा आएर उक्त कार्यक्रम स्थगित भएको प्रदेश कमिटीले जनाएको छ । पटक–पटक जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम तय हुँदै रोकिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन