सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

असोज ५ गतेदेखी खुल्ने भयो टिकट बुकिङ्ग

२०७६ भाद्र २६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: दशैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको बैठकले भाडा समायोजनको जिम्मा सरकारलाई दिँदै असोज ५ गते अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो ।

त्यसैगरी दशैंमा यात्रुहरुलाई सहजताका साथ यात्रा गर्न आवश्यक व्यवस्था मिलाउन काठमाण्डौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी पनि गरेको छ ।

उक्त सहमति भएसँगै नेपालीहरूको महान चाड दसैं, तिहार र छठ पर्वको अवसरमा उपत्यकामा बसोबास गर्ने मानिसहरू घर फर्किन पाउनेछन् ।

यस वर्षको दशैं घटस्थापना असोज १२ गते परेको छ भने फूलपाती असोज १८ गते, महाअष्टमी असोज १९ गते, महानवमी असोज २० गते र विजया दशमी असोज २१ गते पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी