सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘सहारा’ को शीर्ष गीत सार्वजनिक

२०८० मंग्सिर २३, शनिबार

काठमाण्डौः सामाजिक कथाबस्तुमा आधारित सीता मानन्धरको सर्ट फिल्म ‘सहारा को शीर्ष गीत सार्वजनिक भएको छ ।

यादव राज पाण्डेको शब्द तथा संगीतको यो गीतमा यादव राज पाण्डे तथा सुमन परियारको स्वर सुन्न सकिन्छ । यो फिल्ममा आर.के. मानन्धर, सिरु बिष्ट, राजु भुजु , पल्पसा डङगोल, सरोज दाहाल रबिना बास्ताकोटि, प्रसना कार्की , संगीता शर्मा, बिनोद प्याकुरेल, विश्व राम केसी (हापु) का साथमा बाल कलाकारहरू इनाया प्रजापति, वजोस रत्न तुलाधर, प्रजन्य राणाले अभिनय गरेका छन् ।

यो फिल्ममा रामेश्वर हुमागाईंको छायांकन, रबिन भट्टको सम्पादन तथा आर.के. मानन्धरको कथा, पटकथा तथा सम्बाद‌ रहेको छ ।

सीता मानन्धर निर्माता रहेको यो फिल्मको निर्देशन सरोज दाहालले गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)