सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विघटनको संघारमा तरूण दलः काँग्रेसले हस्तक्षेप गर्ने

२०७६ भाद्र २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल कांग्रेसको युवा संगठन नेपाल तरुण दलभित्रको विवाद उत्कर्समा पुगेको छ । तरूण दलका अध्यक्ष जितजङ्ग बस्नेतले महासचिव भुपेन्द्र जंग शाहीलाई बर्खास्त गरेको विज्ञप्ति प्रकाशित गरेको केही समयभित्रै महासचिव शाहीले पनि अर्को प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष बस्नेतलाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरि कारबाही गरेका छन् ।

अध्यक्ष र महासचिवको विवादले गर्दा तरुण दल विघटनको संघारमा रहेको पार्टीका नेताहरू बताउछन् । दुवैको विज्ञप्तीमा संगठनको हितविपरीत काम गरेकाले साधारण सदस्य समेत नरहने गरी हटाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैगरी महासचिव शाहीले अध्यक्ष बस्नेतमाथि भ्रष्टाचारविरुद्ध लक्षित अख्तियार घेराउ कार्यक्रमलाई अन्तिम समयमा रोकेको, पटक-पटक संगठन विस्तारको काम गर्न नचाहेको जस्ता आरोप लगाएको कुरा विज्ञाप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन