सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

निता आचार्य र सीडी विजय अधिकारीको स्वरमा ‘गरिदेउ बिदा’ सार्वजनिक

२०८० माघ १०, बुधबार

काठमाण्डौः गायिका निता आचार्य र सीडी विजय अधिकारीको स्वरमा ‘गरिदेउ बिदा’ नामक गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।

खप्तडमा छायांकन गरिएको उक्त गीतलाई केही समयअघि परराष्ट्र मन्त्री एनपी साउदले सार्वजनिक गरेका थिए। एभरेस्ट ग्यालरीबाट सार्वजनिक गीतको शब्द सागर बास्तोला र संगीत ऋषि खड्काको रहेको छ।

‘दृष्यमा खप्तड, शृंखला २’ अन्तर्गतको उक्त म्युजिक भिडियोमा सनम कठायत र स्मारिका ढकालले अभिनय गरेका छन्। जनक सिंहको निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफी दीपक गिरीको रहेको छ। गीतलाई खप्तड क्षेत्र वरपरका गाउँमा छायांकन गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)