सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेश २ को नेतृत्व परिवर्तन गर्न १६ केन्द्रिय सदस्यहरूको माग (ज्ञापनपत्र सहित)  

२०७६ भाद्र ३१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश २ को नेतृत्व परिवर्तन गर्न माग गर्दै डेढ दर्जन केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेश नम्बर २ को सपथ ग्रहण कार्यक्रममा ६ वटै जिल्लाका सन्तुष्ट र असन्तुष्ट पक्षबीच झडप भएको भन्दै डेढ दर्जन केन्द्रीय सदस्यहरुले नेतृत्व परिवर्तन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

यसरी माग गर्नेहरूमा प्रदेश २ का सह-ईन्चार्जद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवान तथा  केन्द्रिय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव लगायत १६ जना रहेका छन् ।

उनीहरूले तत्काल प्रदेश २ का ईन्चार्ज सत्यनारायण मण्डल, सह-ईन्चार्ज रघुवीर महासेठ, प्रदेश कमिटि अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई हटाउन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । पार्टी केन्द्रिय कार्यालयमा बुझाएको ज्ञापनपत्र जस्ताको तस्तैः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी