सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरू

२०७६ भाद्र ३१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल सरकार मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा शुरू भएको छ । मंगलबार साँझ शुरू भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायत विभिन्न मन्त्रालयका मन्त्रिहरू, मुख्य सचिव लोकदर्शन रेग्मी लगायत डेढ दर्जन मन्त्रीहरूको उपस्थिति रहेको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको टोली महासभामा सहभागी हुन असोज ४ गते न्युयोर्क प्रस्थान गर्नेछ त्यसैगरी संयुक्त राष्ट्रसंघको आयोजनामा हुने अर्को उच्चस्तरीय कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत न्युयोर्क जाने कार्यक्रमलाइ समेत स्वीकृत प्रदान गर्ने मुख्य एजेण्डा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड